छात्रावासको भवन भारत सरकारको ५० करोड रुपैयाँको आर्थिक सहयोगमा

नेपाल भारत साझेदारी सहयोग कार्यक्रम विद्यालयलाई मा सहयोग । लमजुङ जिल्लाको बेशीशहर नगरपालिकाको श्री लमजुङ माविको विद्यालय तथा छात्रावासको भवन भारत सरकारको ५० करोड रुपैयाँको आर्थिक सहयोगमा निर्माण भएको हो । ‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत २१।६ करोडको सहयोगको आज नेपाल सरकारका कानून, न्याय तथा संसदीय मामिला मन्त्री माननीय श्री धनराज गुरुङले औपचारिक रुपमा उद्घाटन गर्नुभयो । पूर्णबहादुर गुरुङ, प्रमुख, जिल्ला समन्वय समिति, लमजुङस र प्रशान्त कुमार सोना, दोस्रो सचिव, भारतीय राजदूतावास, काठमाडौं। भारत को विदेश मन्त्रालय, भारत सरकार , परराष्ट्र मन्त्रालय, नेपाल
नेपालमा भारत ९भारतीय दूतावास काठमाडौं० को सयुक्त कार्यक्रम अन्तर्रगत यो सहयोग प्रदान भएको हो ।

सम्बन्धित समाचार

ताजा समाचार