हिन्दु राष्ट्रको माग गर्दै जनकपुरमा प्रदर्शन

हिन्दु राष्ट्रको माग गर्दै शनिवार जनकपुरमा प्रदर्शन गरिएका छन् । आज दिउसो जनकपुरधामको रामानन्द चौकबाट हिन्दुबादी नेता, साधुसन्त एवं विभिन्न संघसंस्थाहरुको अगुवाहरु हिन्दु राष्ट्र कायम गर, धर्म निरर्पेक्ष खारेज गर, सनातन धर्मको रक्षा गर लगायतको नाराहरु लगाउदै वृहद प्रदर्शन गरिएका हुन् ।
प्रदर्शनलाई रोक्न जनकपुरमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको स्थानीय बासिन्दाहरुले तराइ टपलाई जानकारी गराए ।

सम्बन्धित समाचार

ताजा समाचार