जसपादुई मन्त्रालयसहित सरकारमा, उपेन्द्रले लिए सपथ

काठमाडौं । प्रधानमन्त्रीपुष्पकमलदाहाल‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
प्रधानमन्त्रीदाहालले आइतबार सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)लाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
जसपाबाटअध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागिभएको हो ।
जसअनुसार अध्यक्षयादवउपप्रधानसहित स्वास्थ्यतथा जनसंख्यामन्त्री र नबलकिशोर साहवनमन्त्री बनेका छन् ।
दुवै मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान पद तथागोपनीयताको शपथदिलाएका छन् ।
यससँगै प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २२ सदस्यीय बनेको छ।

सम्बन्धित समाचार

ताजा समाचार