काठमाडौं ।नेपालीकांग्रेसका प्रवक्ताएवं पूर्वअर्थमन्त्रीप्रकाशशरण महतले प्रधानमन्त्रीले पुष्पकमलदाहाल प्रचण्डले नेपालीकांग्रेससँगको सहकार्य, जनतासामु गरेको प्रतिवद्धता र जनताले दिएको म्यान्डेटलत्याएको आरोप लगाएका छन् ।
नेपालीकांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामापत्रकार सम्मेलनको आयोजन गर्दै पूर्वअर्थमन्त्रीमहतले दाहालले कांग्रेसमहासमिति बैठकमा प्रस्तुत प्रस्ताव र कोसी प्रदेशकाबहानामाधोका दिएको आरोप लगाए ।
उनलेभने,‘प्रचण्डले नेपालीकांग्रेससँगको सहकार्य, जनतासामु गरेको प्रतिवद्धता र जनताले दिएको म्यान्डेत लत्याउनुभएको छ । कांग्रेसले केन्द्रीयकार्यसमिति र कार्यसम्पादन बैठक गरेर प्रचण्डमाथि विश्वासघात र बेइमानीको संज्ञा दिसकेका छौं । प्रधानमन्त्रीजीले सदनमाबोल्दाकांग्रेसले घात गरेको कारण सत्ता फेरबदल गर्नुपरेको बताएका छन् । यो सबै कपोलकल्पित र झुटो हो ।’
प्रधानमन्त्री प्रचण्डले २०७९ सालको आमनिर्वाचनपपछि मात्रतीन पटक सत्ता सहकार्य फेरेको भन्दै महतले प्रचण्डको प्रवृतिभएको उल्लेख गरे ।
उनले भने, ‘नेपालीकांग्रेसले केन्द्रीयकार्यसमिति र कार्यसम्पादन बैठक गरेर प्रचण्डमाथि विश्वासघात र वेइमानीको संज्ञा दिसकेका छौं । प्रधानमन्त्रीले पुष्पकमलदाहालले सदनमाबोल्दैगर्दा कांग्रेस महासमिति बैठकका कुरा, कोसीका कुरा गर्नुभएको थियो । यो सबबाहानाबाजीथियो । यहीआमनिर्वाचनपछि पनितीन पटक गठबन्धन परिवर्तन गर्नुभएको छ । उहाँको प्रवृतिजन्य निर्णय सिवाव केहीहोइन ।’
