दार्चुला । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीलाई निर्वाचन आयोगले वैधानिकता दिन अस्वीकार गरेको छ । बिहीबार आयोगले रेशम चौधरी पार्टीको सदस्य नै बन्न अयोग्य रहेको भन्दै रञ्जिता श्रेष्ठ चौधर्री अध्यक्ष कायम रहने निर्णय गरेको हो ।