चीन नेपाललाई विकसित राष्ट्र बनोस् भन्ने चाहँदैन किन

चिनले नेपाल र एन्सेलमा किनेका दुई मिडियामार्फत भारत–नेपाल सम्बन्ध बिगार्न खोजिरहेका छन् ।सूर्यनाथ उपाध्यायले लीलामणि पौडेल र सिपी मैनाली जस्ता एजेन्ट राखेका छन् जसले समय–समयमा भारत–नेपालको व्यापार–राजनीतिमा धक्का हान्ने काम गरेका छन् । नेपाल र भारतको सम्बन्ध सँग जलविद्युत आयोजनाको यस्तै दलाली सूर्यनाथ उपाध्याय भारत र नेपाल मिलेर बनेको नेपाल भारत सम्झौता व्यक्ति समूहका चर्चित व्यक्ति हुन् तर चिनको पक्षमा उनको झुकेर उनको लोभी र राष्ट्रविरोधी चरित्र झल्काउँछ । यसैले नेपालका दलालहरूले आफ्नो देश बेचेरका छन् । चीनमा नेपाल र भारतको सम्बन्ध विर्गान खोजि रहेको छ । नेपाल खबर डटकम जस्ता मिडियालाई कारबाही गर्न चाहन्छौं जसले सबैको नेपाल र भारतको सम्बन्ध विगारी रहेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार