काठमाडौं । सत्ता गठबन्धनका दलहरुले राष्ट्रिय सभाका १९ सिटमा भागबण्डा टुंगो लगाएका छन्। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सिट बाँडफाँट टुंगो लगाएको हो। नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र १ सिट जसपाले लिने गरी टुंगो लागेको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए।
![Satta-gathabandhan-baithak](https://ekpailo.com/wp-content/uploads/2024/01/Satta-gathabandhan-baithak-696x422.jpg)
सत्ता गठबन्धनमा राष्ट्रिय सभाको सिट बाँडफाँट, कसको भागमा कति
![](https://ekpailo.com/wp-content/uploads/2024/04/Rent-Exclusive-Car-Instagram-Post.gif)
सम्बन्धित समाचार
ताजा समाचार
![](https://ekpailo.com/wp-content/uploads/2024/04/DUHU.jpg)