आज भएको प्रतिनिधि सभा निर्वाचनमा ६० प्रतिशत मत खसेको छ। केही क्षेत्रमा मतदान कार्य भइरहेकाले यसको प्रतिशत केही बढ्न सक्ने निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार हाल मतदान सकिएको क्षेत्रमा मतपेटिका संकलनको काम भइरहेको छ। देशका १५ वटा जिल्लामा हेलिकोप्टरमार्फत ढुवानी गरिने छ।


देशभर ६० प्रतिशत मत खस्यो

सम्बन्धित समाचार

ताजा समाचार


