एसइई उत्तीर्ण गरेका विद्यार्थीलाई सम्मान

काठमाडौं, नेकपा एमाले दार्चुला–काठमाडौँ सम्पर्क मञ्चले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा एसइई उत्तीर्ण गरेका २० जना विद्यार्थीहरूलाई बधाई तथा सम्मान गरेको छ।
मञ्चले शनिबार एक कार्यक्रमका बीच विद्यार्थीलाई सम्मान गरेकाे हाे ।मञ्चका अध्यक्ष उपेन्द्रसिह धामीकाे अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री एवं नेकपा (एमाले) पोलिटब्यूरो सदस्य गणेश सिंह ठगुन्ना रहेका थिए।

कार्यक्रममा विद्यार्थीहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो।

सम्बन्धित समाचार

ताजा समाचार