महाकाली नगरपालिका–३ डुङरीमा जीप दुर्घटना भएको छ । खलंगा–खार सडक अन्तर्गत महाकाली नगरपालिका वडा नम्बर २ सेलाबाट खलंगातर्फ आइरहेको भे १ च २०७९ नम्बरको जीप बिहिवार दिउँसो दुर्घटना भएको हो । जीप सडकबाट १० मिटर तल खसेको थियो ।


डुङ्गरीमा जीप दुर्घटना

सम्बन्धित समाचार



