धौकोटमा जीप पल्टियो

महाकाली नगरपालिका–८ धौकोटमा जीप पल्टिएको छ । खलंगाबाट धौकोट जादै गरेको म १ ज २३९ नम्बरको जीप दुर्घटना भएको हो ।
जीप सडकमा पल्टिदा एक जना यात्रु सामान्य घाइते भएको बताइएको छ । जीपमा कति जना यात्रु थिए भन्ने एकिन खुलेको छैन् । अहिले घट्नास्थलमा प्रहरी पुगेको छ ।
उकालो सडक रहेको कारण ब्रेकले काम नगर्दा जीप पल्टिएको चालक सुन्दरसिह धामीले जानकारी दिए ।

सम्बन्धित समाचार

ताजा समाचार