दार्चुला । दार्चुलाका विभिन्न ठाउँमा भित्र्याउन लागेको गहुँ बाली र तरकारीमा असिनापानीले ठूलो क्षति पुर्याएको छ । केही दिनयताको हावाहुरी र असिना पानीले पाकेर भित्र्याउनै लागेको गहुँ बालीमा क्षति पुर्याएको हो ।

असिना पानीले शैल्यशिखर नगरपालिकामा सबैभन्दा क्षति पुर्याएकाे शेेैल्यशिखर नगरपालिका-५ मा स्थानीय नरेन्द्र रावलले बताए ।
शनिबार दिउँसोपछि परेको असिनापानीले क्षति पुर्याएपछि किसान निराश बनेका छन् ।
