गाेकुलेश्वरमा अनेरास्ववियुका डागाकाे जीत

दार्चुला । सुदूरपश्चिम विश्वविद्यालय अन्तरगत गोकुलेश्वर बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुका उम्मेदवार सुनिल डाँगा गठबन्धनका उम्मेदवारलाई ३ मतले पराजित गर्दै विजयी भएका छन् ।
अनेरास्ववियुका डाँगाले १०५ मत प्राप्त गरेर विजयी हुँदा नेविसंघ र अखिल क्रान्तिकारीको गठबन्धनबाट उम्मेदवार बनेका नेविसंघका नरेश बिष्टले १०२ मत ल्याए ।
सचिवमा भने गठबन्धनका उम्मेदवार अखिल क्रान्तिकारीका नवराज भट्टले १२५ मत सहित विजय भए ।

सम्बन्धित समाचार

ताजा समाचार