गोकुलेश्वर क्याम्पसमा २३० मत खस्यो

गोकुलेश्वर बहुमुखी क्याम्पस गोकुलेश्वरमा कुल २३० मत खसेको छ । गोकुलेश्वरमा २६४ जना मतदाता रहेका छन् ।
गोकुलेश्वर बहुमुखी क्याम्पसमा एमाले निकट अनेरास्ववियुको तर्फबाट सुनिल डागा सभापतिका उम्मेदवार हुन भने नेपाली काग्रेस निकट नेविसंघ र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको तर्फबाट नरेश विष्ट सभापतिका उम्मेदवार छन् ।
यस्तै स्वतन्त्र विद्यार्थी समूहका दिनेशराज पन्त सभापतिका उम्मेदवार छन् ।

सम्बन्धित समाचार

ताजा समाचार