धनगढीः कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका–१ सुखड बजारबाट बर्दगोरिया गाउँपापालिका–१ बौनियाँ बस्ने २५ वर्षीय रिजन बुढा लागूऔषधसहित पक्राउ परेका हुन्। बुढालाई ३ सय मिलिग्राम लागूऔषध ९खैरो हेरोइन०सहित इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।


लागूऔषधसहित एक युवक पक्राउ
सम्बन्धित समाचार

ताजा समाचार