नेपाल निजामती कर्मचारी संगठन दार्चुलाको १० औ जिल्ला अधिवेशन माघ १५ गते

दार्चुला । नेपाल निजामती कर्मचारी संगठन दार्चुलाको १०औँ जिल्ला अधिवेशन माघ १५ गते हुने भएको छ । नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय कार्यसमितिको निर्णयले नेपाल निजामती कर्मचारी संगठन दार्चुलाको १० औँ अधिवेशन माघ १५ गते हुने निर्णय भएको नेपाल कर्मचारी संगठन दार्चुलाका अध्यक्ष राजेन्द्र सिह धामीले जानकारी दिए ।

जिल्लामा नेपाल निजामति कर्मचारी संगठनले माघ १२ गतेसम्म जिल्लाका नौवटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न गरी माघ १५ गते १० औँ जिल्ला अधिवेशनको आयोजना गर्न लागेको निजामति कर्मचारी संगठनका जिल्ला अध्यक्ष धामीले बताए ।

सम्बन्धित समाचार

ताजा समाचार