अनेरास्ववियु दार्चुला इन्चार्जमा बडाल

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु दार्चुलाको इन्चार्जमा आनन्द बडाल चयन भएका छन् । अनेरास्ववियुको ११ औँ केन्द्रीय सचिवालय बैठकले केन्द्रीय सदस्य समेत रहेका बडाललाई दार्चुला इन्चार्जको जिम्मेवारी दिएको हो ।
यसअघि अनेरास्ववियु दार्चुलाको पूर्व अध्यक्ष समेत रहेका बडाल गत फागुनमा भएको बैठकले केन्द्रीय सदस्यमा मनोनित गरेको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार