आज सुनचाँदीकै भाउ बढ्यो

काठमाण्डाै – सुनको भाउ आज चार सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ पाँच रुपैयाँले बढेर तोलाको १४ सय १५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार