सुनको भाउ तोलामा एक सय रुपैयाँले बढ्याे

काठमाण्डाै – सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेको छ ।शुक्रवार तोलाको १ लाख १२ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख १२ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार