भारतिय राजदुताबासबाट प्राप्त एम्बुलेन्स दोधारा चाँदनी अस्पताललाई हस्तान्तरण गर्ने

दोधारा । भारतिय राजदुताबासबाट प्राप्त भएको एम्बुलेन्स दोधारा चाँदनी नगरपालिकामा रहेको एम्बुलेन्स नगर अस्पताललाई हस्तान्तरण गर्ने भएको छ् । हिजो बसेको दोधारा चाँदनी नगरपालिका कार्यपालिकाको बैठकले भारतिय राजदुताबासबाट प्राप्त झण्डै एक वर्ष देखि नगरपालिकामा थन्किएको एम्बुलेन्स दोधारा चाँदनी अस्पताललाई हस्तान्तरण गर्ने निर्णय गरेको छ् । आगामी आर्थिक वर्षमा उक्त एम्बुलेन्स हस्तान्तरण गर्ने निर्णय भएको हो । एम्बुलेन्सको कागजात नपाउदै दोधारा चाँदनी नगरपालिका कार्यालय एम्बुलेन्स संचालनमा ल्याउन सकिरहेको थिएन् ।

सम्बन्धित समाचार

ताजा समाचार