बेस्ट पुलिस अफ द मन्थ घाेषित भए शर्मा

जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी नायब निरीक्षक केशव शर्मा माघ महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित भएका छन्।
बिहीबार कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गौरव महतले शर्मालाई उत्कृष्ट घाेषणा गर्दै सम्मान गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयकाे अपराध अनुसन्धान शाखामा कार्यरत शर्मा उत्कृष्ट कार्यसम्पादनका आधारमा माघ महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घाेषणा गरिएको हाे ।
उनलाई एक ओैपचारिक कार्यक्रम गरि सम्मान गरिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार