दार्चुलामा झण्डै दुई किलाे चरेससहित एकजना पक्राउ

दार्चुलामा झन्डै दुई किलो चरेससहित एक जना पक्राउ परेका छन् । नौगाड गाउँपालिका–६ रैचु का ४७ वर्षीय मानसिंह धामी पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय गोकुलेश्वर, दार्चुलाबाट खटिएको प्रहरी टोलीले गोकुलेश्वर धुलिगडा सडक खण्डमा धामीलाई चेकजाँच गर्दा उनको साथबाट १ केजि. ९७५ ग्राम चरेश र १ थान डिजिटल तराजुसहित पक्राउ गरेकाे हाे ।

सम्बन्धित समाचार

ताजा समाचार