नेपाल ज्योतिष परिषदको उपमहासचिवमा जोशी निर्वाचित

नेपाल ज्योतिष परिषदको छैटौं अधिवेशनबाट दार्चुलाका युवराज जोशी उपमहासचिवमा निर्वाचित भएका छन् । नेपाल ज्योतिष परिषदको छैटौ केन्द्रीय महाधिवेशनबाट जोशी निर्वाचित भएका हुन् ।
परिषदको अध्यक्षतामा केशव धिताल निर्वाचित भए । भने दाचुृलका केशवराज अवस्थी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । केन्द्रीय समिति ५६ सदस्यीय रहेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार