दार्चुला । जिल्ला अदालत दार्चुलाका न्यायाधीश ध्रुवकुमार ढकालको चितवन जिल्ला अदालत
सरूवा भएको छ ।
जिल्ला अदालत सिराहाबाट दार्चुलाको न्यायाधीशमा पुष्पराज पाण्डे पठाइएको छ । न्याय परिषद्को बैठकले २१ जिल्ला अदालतका न्यायाधीश सरूवाको सिफारिस गरेको छ ।

एकपाईलाे मल्टिमिडिया प्रा.लि.
महाकाली-०४, दार्चुला, सुदूरपश्चिम प्रदेश, नेपाल
सम्पर्क: ९८४८७११२३१ / ९८४८८२९९१५
ईमेल ठेगाना:
ekpailomedia@gmail.com
समाचारका लागि:
newsekpailo@gmail.com
प्रबन्धक
रमेश सिह खत्री
सम्पादक
नरेन्द्र सिह कार्की
कानुनी सल्लाहकार
अधिवक्ता कृष्ण महरा
सूचना विभाग दर्ता नम्बर : ४३५३-२०८०/२०८१ । प्रेस काउन्सिल दर्ता नम्बर : ४३४८-२०८०/०८१
All rights reserved ©ekpailo.com । Powered by Mitjee