सुदूरपश्चिम प्रदेशभर आज सार्वजनिक बिदा

सुदूरपश्चिममा आज सार्वजनिक बिदा दिईएको छ । प्रदेश सरकारले ९जिता पर्व० माघी पर्वको अवसरमा आज सार्वजनिक बिदा दिएको हो ।
थारु समुदायको माघी पर्व पुसको अन्तिम दिनदेखि सुरु हुने भएकाले सोमबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार