महेन्द्र नमूना मावि सुदूरपश्चिमकै उत्कृष्ट विद्यालयको रुपमा सम्मानित

सदरमुकाम खलंगास्थित महेन्द्र नमूना मावि सुदूरपश्चिममै उत्कृष्ट विद्यालयमा छनोट भएको छ । उत्कृष्ट विद्यालयको रुपमा छनोट भएको नमूना मावि खलंगालाई प्रिन्सपल एशोसियसन अफ नेपाल (पान) ले सम्मान गरेको छ ।
शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पु¥याएको भन्दै विद्यालयलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले जानकारी दिए । शैक्षिक गुणस्तरमा अब्बल रहेको नमुनामा जिल्लाभरिकै सबैभन्दा बढि विद्यार्थी अध्ययन गर्छन् ।

सम्बन्धित समाचार

ताजा समाचार