महाकालीमा एमालेको अधिवेसन सम्पन्न, खडक महराको को अध्यक्षतामा कमिटी चयन

दार्चुला । नेकपा एमाले महाकाली नगरपालिकाको अधिवेशन सम्पन्न भएको छ । एमाले महाकाली नगर कमिटीको दोस्रो पालिका अधिबेशन खडक सिह महराको अध्यक्षतामा ४३ सदस्यीय पालिका कमिटी चयन गर्दै सम्पन्न भएको हो ।

कमिटीको उपाध्यक्षमा मिलन अवस्थी, सचिबमा कृष्ण सिह रैखोला, उपसचिबमा लोक विक्रम सामन्त र रेवती लोथ्याल चयन भएको एमाले जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्ती जानकारी दिए। एमालेले दार्चुलाका नौँ पालिकामा नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न गरेको जिल्ला कमिटि अध्यक्ष घर्तीले बताए ।

सम्बन्धित समाचार

ताजा समाचार