क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ९किरण० बिरामी भएपछि अस्पताल भर्ना भएका छन्।
दम बढेपछि उहाँलाई आइतबार त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले नजाएको छ। उपचारपछि उहाँको स्वास्थ्य अवस्था सुधार हुँदै गएको सो पार्टीका प्रचार विभाग प्रमुख हुकुमबहादुर सिंहले बताउनुभयो ।