घरेलु मदिरा नष्ट

जिल्ला प्रहरी कार्यालय दार्चुलाले अवैध घरेलु मदिरा नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको टोलीले महाकाली नगरपालिका–५ गल्फै क्षेत्रबाट मदिरा नष्ट गरेको हो ।
प्रहरीले गल्फैको घर तथा होटल पसलमा चेकजाँच गर्दा अवैध रुपमा भेटिएको ४० लिटर मदिरा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार