दार्चुला महोत्सवमा पुष्कल शर्माको क्रेज फोटो फिचर

दार्चुला महोत्सवमा लोकप्रीय गायक पुष्कल शर्मा जब दार्चुला महोत्सव पुगे सम्पूर्ण दर्शक ध्यान उनी तर्फ नै खिचियो। गायक शर्मा लाखौँ दर्शकको मन मुटुमा बसेका बहुचर्चित एक कलाकार हुन।

उनी जुन महोत्सवमा पुग्छन त्यहाँ कुनै न कुनै दर्शक उनको गीत सुनेर भावुक नै बन्ने गर्दछन। पछिल्लो समयमा युवा युवतीहरु प्रेम सम्बन्धमा गाँसिने, र बीचमै बिछोड हुने क्रम बढ्दै गएको छ।

आईतबार दार्चुला महोत्सव पुगेका गायक शर्मा थुप्रै गीत गाए।

दार्चुला सास्कृतिक तथा व्यापार महोत्सव २०८० जारी छ । चैत २ गते देखि सुरु भएको दार्चुला महोत्सव चैत ११ गते सम्म जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ४ शिवनगर खेलमैदानमा चलिरहेको आयोजकले जनाएको छ ।

जसमध्ये उनले सुरुमा “मुटु जलाई जलाई‘, तिम्रो थर मेरो थर, एउटै बनाउ घर‘, यी गीत गाउँदा थुप्रै युवा युवती भावुकनै बने। उनले भावुक मात्र बनाएन्न सालेजो बोलको गीत गाएर दर्शकलाई छमछमी नचाए।

महोत्सवमा टिकट शुल्क एक सय रुपैयाँ तोकिएको छ। विद्यार्थीलाई ६० रुपैयाँ तोकिएको आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार