दार्चुला । बैतडीमा एक पुरुष मृत फेला परेका छन्। दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ४ सिप्टीका ५७ वर्षीय प्रेम धामी शनिवार दिउँसो मृत फेला परेका हुन्। जिल्लाको सुर्नया गाउँपालिकाको वडा नम्बर १ र ३ को सिमा क्षेत्रमा सिंह धामी मृत फेला परेका हुन्। उनी सिदुर खोलाको बिचमा फेला परेका प्रहरीले बताएको छ। घटनाको विषयमा थप अनुसन्धान जारी रहेको जनाएको छ।

बैतडीमा दार्चुलाका एक पुरुष मृत फेला

सम्बन्धित समाचार
