डडेल्धुरा- डडेल्धुरामा चितुवा मृत फेला परेको छ। जिल्लाको भागेश्वर गाउँपालिका–४ बडुवाको जंगलमा चितुवा मृत अवस्थामा फेला परेको हो।जंगली जनावर बदेलका लागि थापिएको पासोमा चितुवा परेको हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ।

एकपाईलाे मल्टिमिडिया प्रा.लि.
महाकाली-०४, दार्चुला, सुदूरपश्चिम प्रदेश, नेपाल
सम्पर्क: ९८४८७११२३१ / ९८४८८२९९१५
ईमेल ठेगाना:
ekpailomedia@gmail.com
समाचारका लागि:
newsekpailo@gmail.com
प्रबन्धक
रमेश सिह खत्री
सम्पादक
नरेन्द्र सिह कार्की
कानुनी सल्लाहकार
अधिवक्ता कृष्ण महरा
सूचना विभाग दर्ता नम्बर : ४३५३-२०८०/२०८१ । प्रेस काउन्सिल दर्ता नम्बर : ४३४८-२०८०/०८१
All rights reserved ©ekpailo.com । Powered by Mitjee