सुर्मा जात्रा हेर्न जाने बेला बाटोमै मृत्यु

अपिहिमाल गाउँपालिकामा चलिरहेको सुर्मा भवानीको जात्रा हेर्न जाने क्रममा एक जना पुरुषको मृत्यु भएको छ । अपिहिमाल गाउँपालिका–६ रिगुरुका महाविर महताको बाटोमै मृत्यु भएको हो । अपिहिमाल गाउँपालिका–३ कटेलीगाड महादेवस्थान पुगेको बेला उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए ।
उनको मृत्युको कारण खुलेको छैन् । उनी जात्रा हेर्न क्षत्ति घाजिर जादै थिए ।

सम्बन्धित समाचार

ताजा समाचार