राजनीतिक समाचार
शिक्षा
स्वास्थ्य
स्थानीय तह
अर्थतन्त्र
सुदूरपश्चिम प्रदेश
दैभात गाउँ जहाँ किलो कै नुनको ११० रुपियाँ पर्छ !
अपिहिमाल गाउँपालिका–२, दैभातका स्थानीयले दुर्गमका समस्या समाधानका लागि सरकारले ध्यान दिन नसकेको गुनासो गरेका छन् । सुन्दर हिमाली गाउँ दैभात पुग्न अपिहिमाल–५, मकरीगाडबाट छ घण्टा उकालो चढ्नु पर्छ । दैभातवासी शिक्षा, स्वास्थ्य, पुल, सडक, यातायात, विद्युत्लगायतका सुविधाबाट...
एक पाइलो -
अपि हिमालका स्थानीयको दुःख, सडक माग्न काठमाण्डौंमा
दार्चुलाको सडक सञ्जालले नजोडिएको पालिका सदरमुकाम हो, खण्डेश्वरी । विटुले–पारिबगर हुँदै मकरिगाडसम्म सडक पुगे पनि पालिका केन्द्रसम्म सडक सञ्जालले जोडिएको छैन् । गाउँसम्म सडक नपुगेको भन्दै अपिहिमाल गाउँपालिकाका अगुवाहरु सडक माग्न काठमाण्डौं हिडेका हुन् ।प्रधानमन्त्री...
एक पाइलो -
ब्लड बैंक नहुँदा दाताको भरमा रगत जुटाउँदै जिल्ला अस्पतालका विरामी
जिल्लामा ब्लड बैंक सञ्चालनमा नहुँदा जिल्ला अस्पतालमा आउने बिरामीले आफन्त वा दाताका भरमा रगत जुटाउँदै आइरहेका छन् । जिल्लामा ब्लड बैंक नहुँदा विशेष गरी गर्भवती, सुत्केरी र बिरामीहरुले सास्ती खेप्नुपरेको हो ।रगत आवश्यक पर्दा बिरामीले...
एक पाइलो -
अस्पताल भवन निर्माणमा ढिलाई, जनशक्ति र पूर्वाधार अभाव झेल्दै जिल्ला अस्पताल
जिल्ला अस्पताल दार्चुलाको निर्माणाधीन ५० सैय्याको अस्पताल निर्माणमा भइरहेको ढिलाईले अस्पताल व्यवस्थापन तथा सञ्चालनमा समस्या भएको छ । निर्धारित समयमै अस्पताल भवन निर्माण नहुँदा जटिल अप्रेशन लगायतका कामकामज गर्नै समस्या भएको हो ।अस्पतालको भौतिक पूर्वाधार...
एक पाइलो -
समाज
रास्ट्रिय
खेलकुद
पर्यटन
दार्चुला विशेष
अन्तर्राष्ट्रिय समाचार
नाका खुलेपछि नेपाल–चीन सीमा समन्वय बैठक, कैलाश मानसरोवरको यात्रा
कोरोनाका कारण लामो समयदेखि हुन नसकेको नेपाल–चीन सीमा बैठक कात्तिक अन्तिम साता चीनको बुराङ काउन्टीमा बसेको छ । दार्चुलाको नेपाल–चीन जोड्ने टिंकर नाका खुलेको...
चीन सरकारले दार्चुलाका स्थानीय तहमा लगानी बढाउँदै
चीन सरकारले दार्चुलाका स्थानीय तहमा वर्षेनी लगानी बढाउँदै लगेको छ । चीनले भौतिक पूर्वाधार तथा, स्वास्थ्य सामाग्री र सवारीसाधन खरिदमा लगानी बढाउन थालेको हो...
व्यापारिक र सांस्कृतिक महत्व बोकेको ऐतिहासिक जोलजीवि मेला सुरु
नेपाल र भारतको सीमा क्षेत्र एवं काली र गोरी नदीको संगमस्थल जोलजिवीमा हरेक वर्ष लाग्दै आएको ऐतिहासिक व्यापारिक तथा सांस्कृतिक महत्व बोकेको जोलजीवि मेला...