महाकाली नदी मा बेपत्ता भएका व्यास गाउँपालिकाका धिरज धामी अझैसम्म फेला परेका छैनन्। स्थानीयका अनुसार धामी केही दिनअघि नदीमा बेपत्ता भएका थिए। घटना पश्चात् स्थानीय बासिन्दा, सुरक्षाकर्मी तथा सम्बन्धित निकायको सक्रिय खोजीकार्य जारी रहे पनि हालसम्म उनको अवस्था अज्ञात नै रहेको छ।


बेपत्ता धिरजको खोजीकार्य जारी

सम्बन्धित समाचार



