एमाले केन्द्रीय सदस्य ठगुन्नालाई दार्चुलामा सम्मान

नेकपा एमाले जिल्ला कमिटी दार्चुलाले एघारौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित गणेशसिह ठगुन्नालाई सम्मान गरेकाे छ । एमाले जिल्ला कमिटी दार्चुलाको नवाैं पूर्ण बैठकमा ठगुन्नालाई सम्मान गरेकाे हाे ।
काठमाडौंमा सम्पन्न महाधिवेशनबाट निर्वाचित भएपछि पहिलोपटक जिल्ला पुगेका ठगुन्नालाई जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीले खादासहित सम्मान पत्रबाट सम्मान गरेका हुन् ।

सम्बन्धित समाचार

ताजा समाचार