मालिकार्जुनमा आवासीय याेग प्रशिक्षण सञ्चालन (तस्बिरमा)

दार्चुलाको मालिकार्जुन गाउँपालिकामा पाँच दिने आवासीय याेग प्रशिक्षण सञ्चालन भएको छ । मङ्सिर १६ गतेदेखि मङ्सिर २१ गतेसम्म शिविर सञ्चालन भएको हाे ।

गाउँपालिका आर्युवेद शाखाकाे आयाेजनामा सञ्चालन भएको याेग शिविरमा पुज्यासाधवी डाक्टर देवबिजयाले प्रशिक्षण गरिरहेका छन्। याेगमय पालिका घाेषणा भएको मालिकार्जुन गाउँपालिकाकाे पस्तिमा सञ्चालन भएको शिविरमा शिक्षक, विद्यार्थी, कर्मचारी, स्थानीय लगायतकाे सहभागीता रहेकाे छ ।

सम्बन्धित समाचार

ताजा समाचार