जनार्दन नेतृत्वको अभियान स् को–को छन् केन्द्रीय संयोजन समितिमा (सूचीसहित)

जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानको ३१ सदस्यीय केन्द्रीय संयोजन समिति गठन भएको छ । काठमाडौंमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेता सुदन किराँतीले समिति गठन भएकोबारे जानकारी दिएका हुन् ।

उनका अनुसार अभियानले भ्रष्टाचार, विभेद र असमानतालाई मुख्य शत्रु मान्दै त्यसमाथि विजय प्राप्त गर्ने तथा सांस्कृतिक समानतामा आधारित समाज निर्माण गर्ने लक्ष्य लिएको छ ।

जेन–जी विद्रोहबाट स्थापित मुद्दाहरूलाई शीघ्र कार्यान्वयन गर्दै, सुदृढ राष्ट्र, सभ्य नागरिक र बदलिँदो राष्ट्रिय शक्ति निर्माणतर्फ अघि बढ्ने एजेन्डासहित अभियानले राजनीतिक पुनर्संरचना पूरा गर्ने जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार