एमालेले २९ कात्तिकमा जिल्लामा जनप्रदर्शन गर्ने

नेकपा (एमाले)ले २९ कात्तिकमा जिल्लामा जनप्रदर्शन गर्ने भएको छ ।

‘प्रतिगमनको षड्यन्त्रविरुद्ध’ जनप्रदर्शन गर्ने भएको हाे ।

एमालेले कात्तिक २२ गते वडा र २५ कात्तिकमा पालिकामा जनप्रदर्शन गरिसकेको छ ।

दार्चुलामा जनप्रदर्शनकाे लागि ९ वटै स्थानीय तहबाट कार्यकर्ता सदरमुकाम खलंगा उतार्ने तयारी गरेकाे छ ।

सम्बन्धित समाचार

ताजा समाचार