आइतबार र सोमबार सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं । आइतबार र सोमबार सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको छ ।गृह मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव आनन्द काफ्लेले देशभरी भारी बर्षा भइरहेको र दशै मनाउन कर्मचारीदेखि सवै सरोकारवाला व्यक्ति घरमा रोकिएका कारण २ दिन सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको छ ।

सार्वजनिक विदा दिने निर्णय भइसकेकाले गृह मन्त्रालयले एकैछिनमा आइतबार र सोमबार गरेर २ दिन सार्वजनिक विदा दिएको सूचना मन्त्रालयको वेवसाइटमार्फत सार्वजनिक गरिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार