सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीको गाडी एकापसमा ठोक्किए

सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीको गाडी एकापसमा ठोक्किएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागी चिसापानी जाने क्रममा भौतिकमन्त्री सुरेन्द्र पाल चढेको गाडीलाई कानूनमन्त्री ही सार्की चढेको गाडीले लम्कीमा ठक्कर दिएको हो ।
दुईवटै गाडीमा सवार सबै सकुशल छन् ।

सम्बन्धित समाचार

ताजा समाचार