आईपीएलको फाइनल खेलमा आरसीबी र पन्जाब भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलको फाइनल खेल आज हुँदै छ । मङ्गलवार हुने फाइनलमा रोयल च्यालेन्जर बंगलोर आरसिबी र पन्जाब किङ्स भिड्दैछन् । यो खेल मङ्गलवार साँझ ७ः४५ बजे अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा हुनेछ । यसअघि यी दुई टोली चार पटक फाइनल प्रवेश गरेका भएता पनि उपाधि हासिल गरेको छैनन।

सम्बन्धित समाचार

ताजा समाचार