एसइई तयारी : दार्चुलाका यी विद्यालयमा हुँदैछ परीक्षा

चैत ७ गतेबाट हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी अन्तिम चरणमा पुगेका छ । परीक्षाको लागि दार्चुलाका १७ वटा विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । अहिले परीक्षा केन्द्रमा उत्तर पुस्तिका, प्रश्नपत्र पठाउने काम भइरहेको छ ।
एसइईको लागि प्रश्नपत्र, उत्तरपुस्तिका लगायत आवश्यक परीक्षा साम्रगी सम्बन्धित परीक्षा केन्द्रका केन्द्राध्यक्षहरुको जिम्मा लगाएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख जयराज पन्तले जानकारी दिए ।

सम्बन्धित समाचार

ताजा समाचार