डिएसपी दाहालले गरे इलाका प्रहरी कार्यालयको निरीक्षण

जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश दाहालले सोमबार इलाका प्रहरी कार्यालय लटिनाथको निरीक्षण गरेका छन् । जिल्ला प्रहरी प्रमुखको रुपमा आएलगत्तै आफ्ना मातहतका निकायको निरीक्षण सुरु गरेका हुन् ।
पहिलोपटक लटिनाथ पुगेका दाहालले इलाका प्रहरी कार्यालयको आन्तरिक तथा बाह्य निरीक्षण गरेका छन् । भने प्रहरीलाई आवश्यक निर्देशन दिएको बताइएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार