भिरबाट लडेर व्याँसमा एकको मृत्यु

दार्चुला । दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । व्याँस गाउँपालिका वडा नम्बर २ दुदिवन भन्ने ठाउँमा भिरबाट लडेर तल्लो दुम्लिङ बस्ने अन्दाजी वर्ष ५० का राम शरण शाहिकाे बाख्रा चराउने क्रममा भिरबाट लडेर मृत्यु भएकाे हाे । उनकाे घटना स्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार