युवतीको शव नदी किनारमा फेला

शनिबार देखि हराएकी युवतीको शव महाकाली र चमेलिया नदीको दोभानमा फेला परेको छ । लेकम गाउँपालिका– ४ दमसैना घर भएकी २२ बर्षीया हेमन्ती गिरीको शव नदी किनारमा फेला परेको प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए ।
घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार