अपि चिनाउने प्रयास

दार्चुलाको अपिहिमाल गाउँपालिकाले पर्यटन क्षेत्रमार्फत अपि चिनाउने प्रयास थालेको छ । गत वर्षबाट निरन्तर रुपमा पर्यटकीय गतिविधि गर्दै अपि चिनाउने प्रयास थालेको हो ।
हिमालय दर्शन, प्राकृतिक दृश्यालोकन र धार्मिक एवं सांस्कृतिक पर्यटनको सम्भावना रहेको यस पालिकाले पर्यटन पूर्वाधार निर्माण र पर्यटन प्रवद्र्धनमा गाउँपालिकाले प्रयास थालेको हो । मकरीगाडदेखि अपिहिमालको वेश क्याम्पसम्मको पदयात्रा थालनी समेत गरिएको छ ।

फाेटाे साभार Incredible Nepal

सम्बन्धित समाचार

ताजा समाचार