यार्सागुम्बा संकलनमा गएकी महिला ढुगा लागेर घाइते

दर्मामा ढुगा लागेर एक महिला घाईते भएकी छिन । व्याँस गाउँपालिका वडा नम्बर १ स्याङ दर्मामा शनिबार यार्सा टिप्ने क्रममा दुहुँ गाउपालिका वडा नम्वर ४ पोक्सेका ३० वर्षीया धाना कुवर घाइते भएकी हुन् ।
घाइते महिलालाई उपचारको लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए ।

सम्बन्धित समाचार

ताजा समाचार