वडासचिव मृत्यु प्रकरण : चार दिनपछि आफन्तले शव बुझे

मालिकार्जुन गाउँपालिका वडा नम्बर ५ का कार्यबाहक वडा सचिव गंगा राम लुहारको मृत्यु भएको चार दिनपछि शव आफन्तले बुझेका छन् । शंकरपुरमा भएको पालिकास्तरीय कार्यक्रमबाट घर फर्किए पछि उनको घर नजिकै मृत फेला परेका थिए ।उनी शुक्रबार मृत भेटिएका थिए ।
मृतकका आफन्तले मृत्यु प्रकरण शंकास्पद रहेको भन्दै न्यायिक छानबीन गर्न माग गरेका थिए । प्रहरीले शंकास्पद व्यक्ति माथि अनुसन्धा नगर्ने बताए पछि आफन्तले शव बुझेका हुन् ।

सम्बन्धित समाचार

ताजा समाचार