नेपालको चुच्चे नक्सालाई स्वीकारेन चीनले, लिपुलेक कब्जा गर्ने दाउ

काठमाडौं । उत्तरी छिमेकी चीनले सार्वजनिक गरेको नयाँ नक्सामा लिपुलेक र लिम्पियधुरालाई आफ्नो भूभाग देखाएको छ ।

नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर चुच्चे नक्सा सार्वजनिक गरेर कार्यान्वयनमा ल्याएका बेला उत्तरी छिमेकी चीनले आफ्नो नयाँ नक्सामार्फत चुच्चे नक्सालाई अस्विकार गरि नेपाली भूभागलाई आफूतिरै पारेको हो । चीनको प्राकृतिक संसाधन मन्त्रालयले २०२३ को स्टान्डर्ड नक्सा सोमबार सार्वजनिक गरेको छ । उक्त नक्सामा अरुणाचल र अक्साई चीनलाई समेटिएको छ ।

जसमा चीनले नेपालको चुच्चे नक्सालाई अस्विकार गरि लिपुलेक र लिम्पियधुरालाई कब्जा गर्ने रणनीति अघि सारेको पराष्ट्र विज्ञहरु बताउँछन् । यसमा सरकारले कुटनीतिक नोट पठाउनुपर्ने उनीहरुको मत छ ।

सम्बन्धित समाचार

ताजा समाचार